Connect with us

विष्णु माझी आज सम्म किन सार्वजनिक हुदिनन् किन सधै गुम्नाम बस्छिन्,खुल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)

विष्णु माझी एक चर्चित नेपाली लोक गायिका हुन् । विष्णु माझीको जन्म स्याङ्जा जिल्लामा भएको थियोे । विष्णु माझी महँगी गायिका हुन,उनले नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने गायिका हुन । उनि १५ बर्ष देखी लगातार लोक संगीत मै समर्पित छिन । उनको नेपाली लोक सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । विष्णु माझीको २०६८ साल मंसिर २९ गते संगीतकार सुन्दरमणि अधिकारीसँग पोखराको राम मन्दिरमा भएको थियो । उनका २ जुम्ल्याहा सन्तान छन ।

आखिर किन विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ ? यो प्रश्नको जवाफ आज सम्म कसैले पाउन सकेका छैन । संगीत कर्मीका अनुसार उनि गीत गाउन आउँदा स्टुडियोमा । मुख नदेखिने गरी ढाकेर कसैले नचिन्ने गरी आउछिन र रेकर्ड सकेर कसैलाई पनि नभेटी लुसुक्क जान्छिन र कसैलाई फोटो खिच्न पनि अनुमती दिन्नन । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.