Connect with us

भारतीय सेनाबाट भागेका दुर्गेशको संघर्ष,चाउचाउ खाएर सडकमै पनि रात बिताए (भिडियो हेर्नुहोस)

दुर्गेश थापा अहिलेको युवा पुस्ताले सुनेको नाम हो तर दुर्गेश भारतीय सेनाबाट भागेर नहिँडेका भए आज उनलाई चिन्ने कमै हुन्थे । उनलाई मात्र आफ्नो परिवार र आफन्तले मात्र चिन्थे । दुर्गेशका बुबा भारतीय आर्मी भएकाले लक्का जवान छोरा पनि भारतीय आर्मी नै बनोस भन्ने चाहन्थे,भारतको सिक्किममा जन्मिएका उनी १२ वर्षको उमेरमा बागलुङ फर्किए तर उनको स्थायी घर बाग्लुङको गल्कोट हो । उनि सानो छदा लोक गीत गुनगुनाउथे भने सानैदेखि गायक र मोडल बन्ने सपना पालेका थिए ।

अन्तत परिवार को चाहना मा १८ वर्षकै उमेरमा दुर्गेश बाबुसँगै भारत गएर भारतीय सेनामा भर्ती भए तर उनको त्यो रहर भन्दा पनि बाध्यता मात्र थियो । दुर्गेश त्यहाँ बस्न नै सकेनन बुवा आमाको सपना चक्नाचुर पारेर भागेर नेपाल आए दुर्गेश । उनको यो कदम ले घरको अवस्था यतिसम्म बिग्रियो कि परिवारका सदस्यहरूले नै दुर्गेशको वास्ता गर्न छाडे, बुबाआमासँग बोलचाल नै बन्द भयो । वास्ता नै गर्न छाडे दुर्गेश लाई आमा बुवाले,बाकी भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.