Connect with us

बल्ल मुख खोले आफ्नै श्रीमतिको ज्यान लिएका रन्जनको छोराले,खोले यस्तो रहस्य,त्यो दिन के भएको थियो (भिडियो हेर्नुहोस)

श्रीमानवाट ज्यान गुमाएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान ख,तरामा छ भन्दै तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई तथा लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ९ दिन पछी ह,त्या गरे । गीतालाई श्रीमानले पहिला देखि नै तेरो ला,स गायब बनाउछु भनेर भन्ने गरेको उनका बुवाले भाबुक हुँदै बताएका छन् । उनलाई अदालतले सजाय धेरै भयो भनेर जे,ल मुक्त गरेको छ तर सर्बत्र बि,रोध भएपछी पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ ।

रन्जन जे,ल मुक्त हुँदा जसको लागी श्रीमतिको ज्यान लिएका थिए उनै प्रेमिका रन्जनलाई लिन आइन तर आफुले सबै भन्दा धेरै माया गर्ने भनिएका छोराहरु नाआउनाले धेरैले शं,कासमेत गरेका थिए । बुवा र छोराहरुबीचको सम्बन्ध कस्तो छ त्यो घ,टना हुँदा छोराहरु काहा थिए उनिहरुलाई के के थाहा छ । बाबा र ममी बिचको सम्बन्ध कस्तो थियो सबै खुलाएका छन रन्जनका जेठा छोरा आयुशले । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.