Connect with us

६० वर्षको उमेरमा पनि भुवन र जवान जियाको प्रेम कहानी,विवाहा गरेका छैनन तर पनि सँगै एउटै घरमा बस्छन (भिडियो हेर्नुहोस)

नायक भुवन केसी उमेरले ६० कटे पनि तर पनि उत्तिकै आकर्षक देखिन्छन् । अरु नायक जवान रहन जिम र व्यायाम नियमित गर्ने गर्छन तर भुवनले कैले पनि जिम र व्यायाम गरेनन । भुवनले निर्माण गरेको चलचित्र करोडपति,सुपरस्टार,नेपाली बाबु,ड्रीम्स,कृ,क्याप्टेन सबै सुपर हिट छन यस्को अर्थ उनि सफल निर्मता हुन तर असफल रहे भुवन घर चलाउनमा उनि असफल श्रीमान ठहरिए सबको सामु । किन कि उनको २ श्रीमतीसँग घर बसेन अर्थात सम्बन्ध बिच्छेद भयो दुबै जना सँग ।

तर भुवन आज भोली नयिका जिया केसीसँग लामो समयदेखि ‘लिभिङ टूगेदर’मा छन् । अनमोल, विवेक र काजलका बुबा भुवनले जियालाई पारिवारिक रूपमा एकदमै नजिक बनाइसकेका छन् तर पनि आज सम्म जियालाई विवाहा गरेर श्रीमती बनाएका छैनन । भुवनको दोस्रो विवाह पनि असफल भएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । हाथ सँगै घर पनि सम्हालिन जियाले,एक्लो हुँदा साथ दिने जियालाई आज सम्म विवाह नै नगरी श्रीमतीजस्तै बनाएर मात्र किन राखेका होलान् भुवनले ? यो प्रश्नको जवाफ भुवनलाई लाई मात्र थाहा छ । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.