Connect with us

कृष्ण र रुपालाई पुत्र लाभ,कृष्णले खुशीको आशु थाम्न सकेनन,बधाई दिदै सुभचिन्तक (भिडियो हेर्नुहोस)

एक समय का भाइरल कृष्ण वली र रुपा अभिभावक बनेका छन् । उनिहरुलाई पुत्र लाभ भएको छ । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी भाबुक हुँदै सार्वजनिक गरेका छन् । उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपाले कृष्णलाई कल्पनै गर्न नसक्ने अवस्था मा पनि साथ छोडिनन । रुपा र कृष्ण कलियुगका लागि राधा र कृष्णका जोडी हुन् भनेर शुभचिन्तकहरु भन्ने गर्छन ।

करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । उनिहरुले प्रेम बिबाह गरेका थिए तेसैले यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन उनिहरुको माया ।सामाजिक सञ्जालमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । उनिहरु यो अवस्थामा आउन अभियन्ता भाग्य न्यौपाने र शिशिर भण्डारीको ठुलो हाथ छ । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् । बाकी भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.